जेरुसलमस्थित मस्जिद भित्र इजरालयी प्रहरी र प्यालेस्टाइनी नागरिकबिच झडप

जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली प्रहरीको कारवाहीमा १७० भन्दा बढी प्यालेस्टाइनी नागरिक घाइते भएका छन्। प्यालेस्टाइन र इजरायलबिच भूमिको विषयमा पहिला देखिँनै विवाद हुँदै आइरहेको छ। अहिले जेरुसलममा फेरि दुई देशबिचको विवाद सार्वजनिक भएको हो। इजरायली प्रहरीले मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनीहरुलाई निकाल्ने प्रयास गर्दा मुठभेड समेत भएको थियो। रमदानको…

सम्बन्धित सामग्री

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप

एजेन्सी – इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा […]

मस्जिदमा भिडन्त, हेर्नुस तस्वीरमा

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टाइनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडप हुँदा १६० जना घाइते भएका छन्।प्यालेस्टाइनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार घाइतेहरूलाई जेरुसेलम अस्पतालमा पुर्‍याइएको र दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ। इजरायली सुरक्षा बलले दर्जनौं प्लालेस्टानीहरूलाई पक्राउ गरेको छ। झडप पश्चात् मस्

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

एजेन्सी । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

एजेन्सी । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो  ।

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

जेरुसेलम । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबिच झडप भएपछि 'एयर रेड' गरिएको अलजजिराले उल्लेख गरेको छ। जेरुसलममा रहेको अल अस्का मस्जिद जलाइएको ५२ वर्ष पुगेको दिन विरोधमा प्यालेस्टाइनी उत्रिएपछि इजरायले आक्रमण गरेको हो। युवाहरुको प्रदर्शनपछि इजरायलले हवाई कारवाही गरेको दाबी गरेको छ। इजरायलले हमास समर्थित…

जेरुसेलमको अल अक्सामा प्यालेस्टिनी र इजरायली प्रहरीबीच लगातार झडप

विवादित जेरुसेलमको अल अक्सा मस्जिद क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच लगातार झडप भइरहेको छ। झडप क्रममा गएराति पनि दर्जनौं मानिसहरू घाइते भएका छन्।प्यालेस्टिनी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पुरानो शहरको दमस्कस गेटमा आगो लगाइदिएका छन्। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि स्टेन ग्रिनेड र पानीको फोहोरा प्रहार गरेको छ।प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार पछिल्लो हिंसामा कम्तिमा ८० जना घाइते भएका र गम्भीर अवस्थामा पुगेका १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ। आफ्ना एक जव