११ चैत, दाङ । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा ठेकेदारले चरण लारवाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ जनाले ज्यान गुमाउनु परेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो […]