१३ असार, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञा अघिल्लो साताबाट केही खुकुलो भएको छ । आगामी साताबाट जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात पनि खुला गर्ने तयारी छ । दोस्रो लहर पिकमा पुगेका बेला ९ हजार आसपास रहेको दैनिक थपिने नयाँ संक्रमितको संख्या दुई हजार आसपासमा आइपुगेको छ । संक्रमण दर […]