तेलको मूल्य वृद्धिले ट्याक्सीमा प्रभाव : यात्रु पाए पनि दुःखी, नपाए पनि दुःखी

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारको शिवालय चोकमा यात्रुको प्रतीक्षामा बसिरहने ट्याक्सी ड्राइभरहरू ग्राहक पाएर पनि खुसी छैनन्। ‘नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भन्ने नेपाली उखानजस्तै यात्रु आउँदा पनि दुःखी‚ यात्रु नपाउँदा पनि दुःखी हुनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिका कारण उनीहरू यस्तो अवस्थामा पुगेको चोकमा गफिँदै गरेका ट्याक्सी चालक नारायणबहादुर नेपालीले आबताए।‘पोखरा अप-डाउन गर्दा आएको च

सम्बन्धित सामग्री

यातायात व्यवसायीले मनपरी भाडा उठाउँदा पनि सम्बन्धित निकाय मौन

इलाममा यातायात व्यवसायीहरूले मनपरी भाडा उठाउने गरेका छन् । तेलको मूल्य बढेको भन्दै जिल्लामा सञ्चालित सवारीहरूले यात्रुहरूबाट आफू खुसी भाडा उठाउने गरेका हुन् ।आफूखुसी भाडा लिइरहेका ब्यवसायीहरूमाथी कसैले औँला उठाउन नसक्दा यस्तो परिस्थिति आएको यात्रुहरूको गुनाशो छ । अनुगमन गर्ने निकायले समेत कानमा तेल हाले झैँ गरेर बस्दा जिल्लाका यातायात ब्यवसायीहरूबाट यात्रु लुटिने गरेका छन् […]