लघुबीमा कम्पनी खोल्ने बाटो खुलेको छ । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स समेत प्रदान गर्नेगरी छुट्टै नयाँ निर्देशिका जारी गरेसँगै लघुबीमाको बाटो खुलेको हो ।सोमबार साझ बसेको बीमा समितिको सञ्चालन समितिले नयाँ लघुबीमा निर्देशिका पारित गरेको छ । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा छुट्टा-छुट्टै रुपमा दर्ता गर्नेछ । नयाँ लघुबीमा कम्पनी दर्ता गर्न कानुन अभाव भएकोले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनी दर्ता गर्न लागिएको समितिले बताएको छ । योसँगै अब नयाँ लघुबीमा कम्पनी दर्