नक्कली लाइसेन्स प्रकरण : अख्तियारमा कार्यरत विभागका पूर्वकर्मचारी अर्याल पनि पक्राउ

नक्कली सवारी लाइसेन्स जारी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यातायात व्यवस्था विभागका

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स प्रकरण: उपसचिवसहित पाँच कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरण: उपसचिवसहित पाँच कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरणमा, थप दुई जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् । ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार भण्डारीलाई बुधबार र न्यौपानेलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु भएको छ । यससँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको ब्युरोले जनाएको छ ।

नक्कली लाइसेन्स प्रकरण : ११ दिनमा ९ कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा छानबिन गरिररहेको सीआईबीले ११ दिनमा ९ कर्मचारीलाई पक्राउ गरेको छ ।

नक्कली लाइसेन्स प्रकरणमा थप दुई जना पक्राउ

२५ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता …

नक्कली लाइसेन्स प्रकरण: पूर्व कम्प्युटर अपरेटर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका पूर्व कम्प्युटर अधिकृत पक्राउ परेका छन्। केही बेर अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभागका पूर्व कर्मचारी वसन्त पाण्डेलाई पक्राउ गरेको हो।

नक्कली लाइसेन्स प्रकरणमा कम्प्युटर अपरेटर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा कम्प्युटर अपरेटर नारायण पाण्डे पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

१६ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स …

कुपण्डोलबाट नक्कली प्रमाणपत्र बनाउने पक्राउ

नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित युएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै  पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।  केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली लाइसेन्स बनाउने डाक्टर पक्राउ

काठमाडौं, (नेस) । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नक्कली बनाएको अभियोगमा राजधानीका एक चर्चित डाक्टर पक्राउ परेका छन् । ग्राण्डी इन्टरनेसनल अस्पतालमा कार्यरत रहँदा डा. विजयश्याम रञ्जितले नक्कली प्रमाणपत्र लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । सन् २०१२ मा एनएमसीको परीक्षा दिएका रञ्जित उत्तीर्ण हुन नसकेपछि उनले नक्कली प्रमाणपत्र लिएको पत्ता लागेको ब्युरोका […]