१६ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाको सोमबार रातिमात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार कृषिमन्त्री बुढा मन्त्रीहरुमध्ये गरीब देखिएका छन् । सम्पत्ति विवरणमा उनको नाममा कुनै सम्पत्ति छैन भने एउटा सहकारीमा १० हजार रुपैयाँ वचत देखिएके छ । बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ […]