सर्वोच्च अदालतका न्यायाधीशहरु बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ संयुक्त इजलास र १ एकल गरी ७ वटा इजलासमा पेशी तोके पनि इजलास सुरु...
प्रदेश सरकारले बारम्बार दबाब दिँदा पनि किन प्रहरी समायोजन सुरु हुन सकेन ?
दुई–तीन कारणले प्रहरी समायोजनमा अपेक्षाभन्दा ढिलाइ भएको हो । प्रहरी समायोजन ऐन, २०७६ मै आए पनि त्यसको नियमावली अझै बनेको...
काठमाडौं– निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाजुराको मतगणना अझै सुचारु हुन सकेको छैन। निर्वाचन आयोगले बुधबार बाजुरा र स्याङ्जामा अबरुद्ध भएको मतगणना गर्ने निर्णय गरेको थियो। स्याङ्जा २ मा अबरुद्ध मतगणना बुधबार बेलुकी ९ बजेदेखि गर्ने सहमति बनेको छ। तर, बाजुरामा भने मतगणना अनिश्चित बनेको छ। आयोगको निर्णयपछि सर्वदलीय बैठक बोलाइए एमाले उपस्थित […]
४ जेठ, काभ्रे । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि अवरुद्ध भएको धुलिखेल नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा बोलाइएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन । मतगणना सुरु हुनुअघि एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको […]
रूपन्देही तिलोत्तमा नगरपालिकाको विहानैबाट रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । कर्मचारीले मत गणनाको तथ्यांक तलमाथि पारिदिएपछि सुरू भएको विवाद पटक पटक बैठक बसेर पनि टुंगोमा पुगेको छैन । निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणना गर्न माग गरेका छन् । एमालेले उक्त मागलाई मानेको छैन । तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय
१२ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए । तर झण्डै ५ घण्टा कुर्दा […]
काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रममा ढिलाइ भएको छ ।
बिहान ८ बजे नै बन्दसत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन । हिजो रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य, पदाधिकारी र आयोगका सदस्य सङ्ख्या बढाउने र ९९ सय सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको छ ।
यो निर्णयलाई बन्द सत्रमा छलफल गराएर विधान संशोधन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म बन्द सत्र नै सुरु हुन सकेको छैन । सकभर सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नको लागि नेताहरु छलफलमा जुटे...
साउन २८, काठमाण्डौ । गएको असार महिनाको पहिलो साता नै सकिनु पर्ने राष्ट्रिय जनगणना कोरोना महामारीका कारण सुरु नै हुन सकेन । सामाजिक, आर्थिक, वातावरणीयलगायत विषयका नीति बनाउन राष्ट्रिय तथ्यांक आवश्यक पर्ने हुनाले जनगणना अति आवश्यक मानिन्छ । तर, सरकारले राष्ट्रिय जनगणना समयमै गर्न नसकेपछि आर्थिक विकास, राष्ट्रिय समृद्धि मात्र नभई आर्थिक भार समेत बढ्ने […]
‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए । यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले फागुपूर्णिमा, नयाँ बर्ष नेपालमै मनाए […]