आज हामी कोभिड-१९को विश्वव्यापी महामारी र त्यसले सिर्जना गरेको चक्रीय आर्थिक संकट सामना गरिरहेका छौँ । संयुक्त राष्ट्र संघ, विश्व बैँक र अन्तर्राष्ट्रिय मुद्रा कोषका ताजा रिपोर्टहरुमा यो महामारीले विश्वव्यापी आर्थिक मन्दी नजिक रहेको देखाइरहेका छन् ।
विश्वव्यापीकरणमा जोडिएको नेपाल पनि यो संकटको सामुन्नेमै …