https://www.onlinekhabar.com/2020/05/864000

आज हामी कोभिड-१९को विश्वव्यापी महामारी र त्यसले सिर्जना गरेको चक्रीय आर्थिक संकट सामना गरिरहेका छौँ । संयुक्त राष्ट्र संघ, विश्व बैँक र  अन्तर्राष्ट्रिय मुद्रा कोषका ताजा रिपोर्टहरुमा यो महामारीले विश्वव्यापी आर्थिक मन्दी नजिक रहेको देखाइरहेका छन् । विश्वव्यापीकरणमा जोडिएको नेपाल पनि यो संकटको सामुन्नेमै …