बाल विवाह गराउने आमाबुवा र बेहुलासहित ६ जना पक्राउ

दाङ : दाङमा प्रहरीले बाल विवाह गराउने आमाबुवा र बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ  पर्नेमा घोराही उपमहानगरपालिका-२ रामपुर बस्ने २५ वर्षीय बेहुला सन्तोष परियार, बेहुलाकी आमा ४५ वर्षीया शर्मिला दमाईं, अंकल ३२ वर्षीय मोहन दमाईं र सोही ठाउँ बस्ने ४० वर्षीय सीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीबार  दिउँसो करिब साढे २ बजेतिर घोराही-१६ बरधन्नेस्थित १४ वर्ष कि नाबालिगको रामपुर-२ बस्ने २५ वर्षीय सन्तोष परियारसँग बाल विवाह भईरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट ...

सम्बन्धित सामग्री

विवाह मण्डपबाटै बेहुलासहित पुरोहित पक्राउ

१ पुस, रौतहट । रौतहटमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा …