बाजुरा केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको गएको छ।
बाजुराको साप्पाटा केन्द्रविन्दु भएर राति १० बजेर २७ मिनेटमा ४. ३ म्याग्नेच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी...
काठमाडौँ – केहीदिन यता निरन्तर भूकम्प गइरहेकाे सुदूरपश्चिममा आज बिहीबार पनि भूकम्पकाे धक्का महसुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सुदूरपश्चिमकाे बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेकाे भूकम्प मापन केन्द्रले जनाएको छ […]
२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो। केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।
काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । ५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा महसुस भएको छ […]
The post सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डाै – काठमाण्डाै उपत्यका वरपर भूकम्पकाे धक्का महसुस गरिएकाे छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।
नेपाल–चीन सीमा सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ ।
काठमाडौं। काठमाडाैं र आसपासका जिल्लामा बिहानै भूकम्पकाे धक्का महसुस भएको छ। लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युटको भूम्कम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको हो। लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पको क्षतिको कुनै विवरण आएको छैन।