अनुहार, हात, खुट्टामा आएको अनावश्यक रौंलाइ शरीरबाट निकाल्नुलाई वाक्सिङ गर्नु वा वाक्स गर्नु भनिन्छ । धेरै महिला शरीरका अनावश्यक रौँ हटाउन वाक्सिङ गर्दछन् । अहिले वाक्सिङ गर्नु सामान्य भइसको छ । अनुहारको छालालाई चिल्लो र मुलायम बनाउन युवती मात्र होइन पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्दछन् । रौँ हटाउन अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्दा असाध्यै […]