राप्रपा अध्यक्ष पदका उमेदवार एमालेमा प्रवेश

पर्वत । जिल्लाको कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका उमेदवार धनबहादुर क्षेत्री क्षेत्री नेकपा (एमाले)मा प्रवेश गरेका छन् । क्षेत्रीले आज (मंगलबार) एक विज्ञप्ति प्रकाशित गर्दै राप्रपा परित्याग गरि एमाले प्रवेश गरेका हुन । क्षत्रीले मुलुकको स्वाधीनताको रक्षा गर्ने र देशको सम्बृद्धि एमालेबाट मात्र सम्भव भएको निष्कर्षमा पुगेकाले राप्रपा […]

सम्बन्धित सामग्री

डोल्पा कांग्रेसका पूर्व सभापति अंगद बुढा राप्रपामा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस डोल्पा जिल्लाका पूर्व सभापति अंगद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । कांग्रेसबाट सांसद चुनाव लडिसकेका बुढालाई बुधवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । धनबहादुर बुढा राप्रपाबाट एमालेमा प्रवेश गरी सांसदको टिकट लिएपछि विद्रोह गरेर कांग्रेस प्रवेश गरेका बुढा यसबीचमा जिल्ला सभापति समेत भएका थिए । तर धनबहादुर बुढाका […]

राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई  धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही द