नेपाललाई आर्थिकभन्दा प्राविधिक सहयोग उपलब्ध गराउने स्वीटजरल्याण्डको चाहना

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ। स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा…

सम्बन्धित सामग्री

सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने

सिटिजन्स बैंक इन्टरनेसनललाई जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकले ३५ लाख युरो पुनर्कर्जा र पाँच लाख युरोबराबरको प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय...

सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने

सिटिजन्स बैंक इन्टरनेसनललाई जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकले ३५ लाख युरो पुनर्कर्जा र पाँच लाख युरोबराबरको प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय...

संघीय भू–उपयोग योजना कार्यान्वयनमा ल्याइने

सरकारले भूमिको समुचित उपयोग गर्न संघीय भू–उपयोग योजना कार्यान्वयनमा ल्याउने भएको छ ।सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यसैगरी बजेटमा प्रदेश र स्थानीय तहमा भू–उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन कार्यलाई प्रभावकारी […]

संघीय भू-उपयोग योजना कार्यान्वयनमा ल्याइने

काठमाडौं । सरकारले भूमिको समूचित उपयोग गर्न संघीय भू-उपयोग योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यसैगरी बजेटमा प्रदेश र स्थानीय तहमा भू उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थिति […]

चीनले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ- चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो । यसैबीच नेपालको भ्रमणमा रहनुभएका चीनका […]

रसियन भ्याक्सिन खरिदका लागि प्रकृया अगाडि बढ्यो

नेपालको सबैभन्दा पूरानो मित्र राष्ट्र भएको नाताले र नेपालीहरुसँगको आत्मियताका कारण समेत उत्पादक गामालियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने र नेपाल भित्रै सो भ्याक्सिन उत्पादन गराउन सहयोग गर्ने जनाएकोे छ । जसमा कम्पनीले आवश्यक पर्ने प्राविधिक सहयोग, उत्पादन गर्ने प्रविधि र कच्चा पदार्थ समेत सहजरुपमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ, जसले गर्दा नेपाल भित्र ३ महिनामा नै स्पूतनिक भी खोप उत्पादन गर्न सकिने छ ।

अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

काठमाडौं। कोरोना महामारीका बेला घरमै रहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट प्रभावकारी शिक्षण गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई आवश्यकताका आधारमा प्रविधिमैत्री तालिम दिने भएको छ। तालिम विद्यालयहरूलाई सोझै वा पालिकामार्फत दिइनेछ। केन्द्रका उपमहानिर्देशक केशवप्रसाद दाहालले पालिकाहरूले आवश्यक प्राविधिक सहयोग मागेमा त्यो उपलब्ध गराउने बताए। केन्द्रका निर्देशक रामचन्द्र शर्माकाअनुसार अहिलेसम्म १० लाख ९३ हजार बालबालिका इन्टरनेटमा जोडिएका छन्।

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोग अन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीप

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौं। सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो।

अमेरिकाले ७७ वस्तुको उत्पादन बढाउन प्राविधिक सहयोग गर्ने

संयुक्त राज्य अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्ने भएको छ । भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लगानी वृद्धि गर्ने, बजार व्यवस्थापन, गुणस्तर उत्पादनका लागि तालिम उपलब्ध गराउने लगायतका प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको हो ।