काठमाडौँ छाड्नेलाई बसपार्कमै खोप (तस्बिरहरू)

चाडपर्वमा कोरोनाभाइरसको सङ्क्रमण नफैलियोस् भनेर सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था गरेको छ ।उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको छ ।खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा खोप अभियान सञ्चालन

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरमा मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले बिहिबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन …

काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको […]

काठमाडौँ महानगरपालिकाद्वारा छुटेका विद्यार्थीलाई खोप

काठमाडौँ, १५ माघ: काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र […]

काठमाडौँ उपत्यकामा भोलिदेखि १२ देखि १७ वर्षसम्मकालाई खोप

काठमाडौँ– स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरले जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिडविरुद्धको खोप दिने भएको छ। स्वास्थ्य कार्यालयहरुले स्थानीय पालिकाहरुसँग समन्वयमा भोलिदेखि फाइजर खोप दिने निर्णय गरेको हो। यो खोप अभियान एक सातासम्म चल्ने छ। खोप लगाउनका लागि बालबालिकाहरुले परिचय पत्र लिएर पालिकाहरुले तोकेका नजिकको केन्द्रमा गएर खोप लगाउन […]

काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले पूर्ण खोप लगाए

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ । […]

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौँ- कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ […]

काठमाडौँ महानगरको खोप कार्यक्रम स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराएको भन्दै स्थगित भएको हो । काठमाडौँ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य सेवा विभागबाट काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर […]

खोप सकिएपछि काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित

खोप सकिएपछि काठमाडौँ महानगरपालिकाले बिहीबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । महानगरको शहरी स्वास्थ्य विभागले एक विज्ञप्ति जारी गर्दै जिल्ला छुट्याइएको संख्या पुरा भइसकेको सूचना प्राप्त भएकाले खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भनिएको थियो । काठमाडौँ महानगरले ३२ वटै वडामा खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स

काठमाडौँ महानगरको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट  ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार  जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि

काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको खोप

काठमाडौँ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार (आज) काठमाडौँ आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।