गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि छानबिन समिति गठन

रुपन्देही । मंगलबार गुल्मी अस्पतालमा उपचारका क्रममा ७ वर्षकी बालिका मृत्यु भएपछि भएको विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । सोमबार अस्पतालमा ल्याइएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान उपचारको मृत्यु भएको थियो । बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त […]

सम्बन्धित सामग्री

उपचारका क्रममा बालिकाको मृत्यु प्रकरणः छानबिन गर्न पाँच सदस्यीय कमिटी गठन

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ।

डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु प्रकरण: तीन सदस्यीय छानबिन समिति गठन

मेसु भट्टको संयोजकत्वमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति बनाइएको अस्पतालले जनाएको छ।