सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित निःशुल्क डिम्याट खाता योजना ल्याएको हो ।
नयो योजना जेठ १६ गतेदेखि असार ३२ गतेसम्म लागु हुनेछ । निःशुल्क डिम्याट खाता सनराइज क्यापिटल, सनराइज बैंकको कार्यालय र अनलाइनबाट खोल्न सकिन्छ ।
अनलाइनबाट...