यो चुनावी सर्वेक्षण त्यसै अनायास अस्तित्वमा आएको हो । कुनै खास कारण (अथवा उपकरणहरू) छैन । वास्तवमा भएको के हो भने एक बिहान मैले एउटा घरको कलबेल अकारण नै थिच्न पुगेंँ ।
ललितपुर, फागुन २२ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ । नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिए । कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले […]
नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]
प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलो पटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्रछात्रा पाँच किलोमिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुने भएको छ।...
काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]
१० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तोस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले प
काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]
४ पुस, काठमाडौं । ‘रन फर प्रोटिन’ भन्ने नारासहित नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गरेको हाफ म्याराथनसहितका विभिन्न दौड प्रतियोगिता सम्पन्न भएका छन् । हाफ म्याराथन महिलातर्फ भक्तपुरकी सन्तोषी श्रेष्ठले एक घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हाफ म्याराथन पुरुषतर्फ बागलुङका तीर्थ पुनले एक घण्टा तीन मिनेट […]
काठमाडौं । नेपाल भेटनरी एसोसिएनको आयोजनामा पुस पहिलो साता काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत हाफ म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुला हाफ म्याराथान (महिला÷पुरुष), खुलापुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) […]
The post हाफ म्याराथन अर्को महिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
हाफ पाइन्ट र सर्ट नलगाइकनै धेरैपल्ट सुम्सुम्याउँथेँ। पोलिस्टर हाफ पाइन्टको गाढा धर्साहरूतिर आँखा पुग्दा ती सबैले मपट्टि नै फर्किएर हासिरहे झैं लाग्थ्यो। मनले भन्थ्यो– आहा, कति राम्रो लुगा!
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले केही आक्रमण बुनेपनि सफलता हात पार्न सकेनन् । खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले […]