काठमाण्डाै – सरकारले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने गरी कानुन ल्याउन लागेको छ । अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गर्न लागेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको...