काठमाडौँ,१३ साउन । मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८÷७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए । त्यसमध्ये आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको […]