काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भु–भागमा हुस्सु कुहिरो लागि रहेको जनाएको छ। देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी […]