सप्तरीमा किर्ते मुद्दा लागेपछि फरार वडाध्यक्ष पक्राउ

सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ पक्राउ परेका छन् । मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको थियो ।

सम्बन्धित सामग्री

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाक्नेश्वरीका फरार वडाध्यक्ष दुई वर्षपछि पक्राउ

सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्ष पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी...

मन्दिरभित्र पसेको भन्दै दलितमाथि हातपात, वडाध्यक्ष पक्राउ तर पुजारी फरार

धनगढी : बाजुराको एउटा मन्दिरमा प्रवेश गरेको भन्दै दलित पुरुषमाथि कुटपिट भएको छ।जिल्लाको त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको हो। बुढीगंगा नगरपालिका-५ नवाघर घर भई हाल कन्चनपुर बस्दै आएका ५० वर्षीया टेकेन्द्र सुनारमाथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ। बाजुरा प्रहरीकाअनुसार नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला दलितले मन्दिर प्रवेश गरेको भन्दै कुटपिट तथा गालीगलौज गरिएको हो। सुनारले मन्दिरमा आफूमाथि कुटपिट भएको भन

१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष पक्राउ

सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

गैर नेपालीलाई नागरिकता दिलाएका बिर्तामोडका वडाध्यक्ष पक्राउ परेकै दिन छुटे

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार चन्द्रगढीबाट पक्राउ गरिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

वडाध्यक्ष पक्राउ परेलगत्तै छुटे

झापा। विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपपछि फरार रहेका विर्तामोड नगरपालिका-८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन्। दुई वर्षअघि गैरनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार पक्राउ परेका थिए। (रासस)

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

हत्या आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरी : हत्या आरोपमा राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइ...