नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : मन्त्रिपरिषद्ले नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ। शुक्रवार प्रतिनिधि सभाबाट फिर्ता भएको उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय मन्त्रिपरिषदले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। विधेयकमा गैरआवासीय नेपाली(एनआरएन)ले पनि नागरिकता पाउने प्रावधान राखिएको छ। एकपटकको नागरिक सधैंको नागरिक भन्दै एनआरएनले लामो…

सम्बन्धित सामग्री

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ- लामो समयदेखि संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । प्रतिनिधि सभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामि...