काठमाडौँ- लामो समयदेखि संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
प्रतिनिधि सभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामि...