नजिकका मिल्ने साथीले गरे श्रेष्ठको हत्या

भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्यामा सम्लग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र प्रेम विक रहेका छन् । उनीहरुले हनुमन्ते खोला नजिक निर्घात कुटपिट गरेका थिए । पक्राउ परेका २ जनालाई प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने […]

सम्बन्धित सामग्री

ऋण तिर्न नपरोस् भनेर श्रेष्ठको फर्माले हानेर आफ्नै साथीले गरे हत्या

भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्या योजनाबद्ध तरिकाले गरेको तथ्य बाहिर आएको छ । घटनामा सम्लग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र मजदुरी गर्दै आएका प्रेम विक रहेका छन् । उनीहरुले हनुमन्ते खोला नजिक श्रेष्ठसँग […]