काठमाडौँ- पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गर्दै १० बुँदे सूचना जारी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना जारी गरेका हुन्। सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको […]