मनमोहन विश्वविद्यालय विद्यार्थी भर्ना अभियानमा

प्रदेश १ सरकारले स्वायत्त कानुन निर्माण गरेर सञ्चालनमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालयले १० वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । एक दशकभित्र २ हजार ८ सय ३१ दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्ययोजनामा छ । मोरङको बुढीगंगा–४ स्थित उक्त विश्वविद्यालयले सोमबार धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८/७९ को सन्दर्भमा अन्तरक्रिया गर्दै उक्त जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

स्वास्थ्य सचिव पोखरेल अस्वस्थ, मनमोहनमा भर्ना

मंगलवार दिउँसो पोखरेलको छातीमा समस्या देखिएपछि उनी मनमोहन कार्डियो भाष्कुलेरमा भर्ना भएको अस्पतालका निर्देशक रत्नमणी गजुरेलले जानकारी दिए।...

‘ब्लड प्रेसर लो’ भएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।...

राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन् । सो सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन् ।

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल  भर्ना भएका छन्। उनलाई ज्वरो तथा कमजोरीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। डा. सिंह अस्पताल भर्ना भएपछि भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाविया अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि […]

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

एजेन्सी, २७ असोज । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । ज्वरो आएर कमजोर भएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ । सिंह नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् । ८९ वर्षीय सिंहलाई गत वर्ष कोरोना भाइरसको संक्रमण भएको थियो । उनको प्रधानमन्त्री छँदै मुटुको शल्यक्रिया भएको थियो । कँग्रेस आईका […]

मनमोहन अस्पतालले पनि भन्यो : नयाँ बिरामी भर्ना लिन्नौं

२९ वैशाख, काठमाडौं । काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ । बुधबार विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको हो । ‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै […]

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले कोरोनालाई जिते

काठमाडौं, १६ वैशाख । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले कोरोना भाइरसलाई जितेका छन् । उनी आज कोरोना संक्रमणमुक्त भई अस्पतालबाट घर फर्किएका छन् । एएनआईका अनुसार सिंह १० दिन अस्पताल बसाईँपछि डिस्चार्ज भएका हुन् । उनी एम्सको ट्रमा सेन्टरमा १९ अप्रिलमा भर्ना भएका थिए ।

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले जिते कोरोना

बीबीसी। कोरोना संक्रमित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह उपचारपछि बिहीबार घर फर्किएका छन्। दिल्लीको एम्स अस्पतालमा उनी भर्ना भएका थिए। उनको स्वास्थ्यस्थितिबारे अहिले पूर्ण जानकारी दिइएको छैन। कोरोना पोजिटिभ देखिएपछि उनलाई अप्रिल १९ मा अस्पताल भर्ना गरिएको थियो।

कोरोना संक्रमण : मनमोहन सिंहको अवस्था स्थिर

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर रहेको जानकारी दिएका छन् । ८८ वर्षीय सिंह कोरोना संक्रमित भएपछि सोमबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।डाक्टर हर्षवर्धनले ट्वीट गर्दै भनेका छन्, ‘मैले एम्समा मनमोहन सिंहजीको उपचारमा संलग्न मेडिकल टिमसँग उनको बारेमा जानकारी दिएँ । उनको अवस्था स्थिर रहेको छ । उनको यथासम्भव राम्रो ध्यान राखिएको छ । हामी सबै वहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ ।’Followed up on Dr Manmohan Singh J

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहमा कोरोना पुष्टि

भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।