काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत ललितपुरले सोमबार सूचना जारी गर्दै हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा नेकपा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित दर्जन बढी नेता-कार्यकर्ताका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।&nb...