काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन्। अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुनेसमेत बताए। शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले […]