सिटिजन्स बैंक र एसईईडी ल्याबबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित एसईईडी ल्याबबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकको कार्डबाहकलाई ३० प्रतिशत छुट पाउने भएका छन् । यो सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंक–एसईईडी ल्याब सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलमा रहेको एसईईडी ल्याब प्रालिबीच बैंकका कार्डवाहकलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले एसईईडी ल्याबका सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा,  १२३   एटीएम र ९२ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंक–एसईईडी ल्याब सम्झौता

काठमाडौं ( अस) । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलमा रहेको एसईईडी ल्याब प्रालिबीच बैंकका कार्डवाहकलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले एसईईडी ल्याबका सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा,  १२३   एटीएम र ९२ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।