गठबन्धनका शीर्ष नेताको बैठक सकियो, टुंगिएन सीट बाँडफाँट (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए । ‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लगाउने दाबी

काठमाडौं : सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो छ। निर्वाचन आउन अब ५३ दिनमात्रै बाँकी छ।त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सीट बाँडफाँडको प्रस्ताव तयार गरेको नेताहरुले जनाएका

टुंगिएन सीट बाँडफाँट, कार्की भन्छन्- एउटैमा २/३ पक्षको दाबी छ (भिडिओ)

काठमाडौं । सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षमा नपुगी सकिएको छ । बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एउटै सीटमा दोहोरो-तेहेरो दाबी परेको उनले बताए । ‘एउटै सीटमा २/३ पक्षले दाबी गरेको […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो,अझै हुन सकेन सीट बाँडफाँटको सहमति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।...

सीट बाँडफाँट गर्न शीर्ष नेताको बैठक बस्दै, गठबन्धनमा अरु दल पनि थपिदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना […]