सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लगाउने दाबी

काठमाडौं : सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो छ। निर्वाचन आउन अब ५३ दिनमात्रै बाँकी छ।त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सीट बाँडफाँडको प्रस्ताव तयार गरेको नेताहरुले जनाएका

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।सरकारको मूल नीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे पनि आजको बैठकमा नेताहरूबीच विशेष छलफल हुने भएको छ । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्

बालुवाटारमा पहिलो सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुस १४ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पहिलो सातदलीय गठबन्धनको बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुनेछ ।

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्ने बताइएको छ । सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन ।

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, ६ असोज । आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन र कार्यदलको संयुक्त बैठक बस्ने भएको हो । शीर्ष नेताहरु सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाइएको छ । हिजो पनि बैठक बसेर छलफल गरिएको थियो ।

राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रुष्ट छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, ५ असार । सत्ता साझेदार दलको गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक केही बेरमा बस्ने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद पुर्नगठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाइएको बुझिएको छ । प्रधानमन्त्री देउवालाई आइतबार अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल गर्न प्रतिनिधि सभाको […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आजपनि बस्ने भएको छ । अहिले बिहान ९ बजे बस्ने बैठकमा महानगर र उपमहानगरपालिकामा सिटको बाँडफाँटबारे निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकमा गठवन्धनमा यसअघी भएका सहमतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमा चुनावी तालमेलको खाका, स्थानीय तह बाँडफाट, पछिल्लो राजनीतिक अबस्था लगायतका विषयमा छलफल […]

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा  एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...