लाङटाङ दूत सिलवाल सम्मानित

नेपाल पर्यटन व्यवसायी संघ (निट)ले लाङटाङ सद्भावना दूत अशोक सिलवाललाई सम्मान गरेको छ । निटले २५ हजार रुपैयाँ नगदसहित सिलवाललाई सम्मान गरेको हो। निटले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरेका थिए।

सम्बन्धित सामग्री

लाङटाङ दूत सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

काठमाडौं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा पनि उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै त्यहाँ पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए […]

लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार

काठमाडाैं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । […] The post लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार appeared first on राजधानी राष्ट्रिय दैनिक.