ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडासदस्य धरौटीमा रिहा

जनकपुरधाम । धनुषामा पक्राउ परेका नवनिर्वाचित वडा सदस्य रिहा भएका छन् । सहिद नगरपालिका ८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा थुनामुक्त गरेको हो । उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो । मंगलबार उनको पेसी तोकिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको...

सम्बन्धित सामग्री

ज्यान मार्ने मुद्दाका अभियुक्त मेयर यादव धरौटीमा छुटे

जनकपुरधाम । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव जिल्ला अदालत सिरहामा धरौटी बुझाएर रिहा भएका छन् । मेयर यादव ३० हजार धरौटीमा रिहा भएको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए । उनका अनुसार जुन घटनामा मेयरमाथि मुद्दा चलेको छ यसअघि त्यही घटनाका एक अभियुक्त ३० हजार धरौटीमा रिहा […]

रिहा भएलगत्तै फेरि पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियाे

भोजपुर – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा लगत्तै प्रहरीले पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिह...