काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेता शरतसिंह भण्डारीले अहिले पार्टी विभाजनको कुरा नै नभएको बताएका छन्। ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको 'हेड काउन्ट' का लागि निर्वाचन आयोग पुगेका उनले सदस्यहरुको सनाखत आवश्यक नै नरहेको समेत बताए।
महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको आधिकारिकता विवाद समाधानका लागि आज आयोगले कार्यकारिणी…