काठमाडौं: तेस्रो चरणमा हुन गइरहेको प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आजदेदि तीन दिनसम्म परिचयपत्र वितरण गर्न लागेको हो।
मतदाताले आफ्नो नामावली रहेको मतदान केन्द्रमार्फत परिचयपत्र बुझ्न सक्नेछन्। परिचयपत्र प्राप्त गर्नका लागि व्यक्ति स्वयंम वा एकाघरको सदस्य उपस्थित हुनुपर्नेछ। मतदाताको