माइतीघरमा गगनको नारा : राष्ट्रपति श्री ६, केपी ओली श्री ५ र प्रचण्ड श्री ३

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्‍य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ बडामहारानी भएको आरोप लगाएका छन्। सूचना प्रविधि विधेयकको विरोधमा बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिलगायत केही नेताहरूलाई पुरानै राजामहाराजाको शैलीमा नागरिकको ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलmफल भएको हो ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच […] The post प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओली, दाहाल र खनाल सँगै बसेको फोटोले कार्यकर्तामा उत्साह, भित्र छैन ठोस प्रगति

काठमाडौँ – बुधबार राष्ट्रपति भवन शितल निवासमा तत्कालीन नेकपाका तीन शीर्ष नेता एवं हाल एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एउटै लहरमा देखिए। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने औपचारिक कार्यक्रममा तीन नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका हुन्। शपथ […]

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, […]

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

काठमाडौं – डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए […]

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

काठमाडौं । डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए […] The post शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिक वार्ताका लागि केपी ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

काठमाडौं : सत्ता बहिगर्मनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली ४ बजे बालुवाटार जान लागेको प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए। देउवा र ओलीको भेटवार्ताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ। ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारील

आजै राति केपी ओली प्रधानमन्त्री नियुक्त हुने

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित

प्रचण्ड सकिएका हुन् ?

नेपाली सत्ता राजनीतिमा केपी ओली अहिले शिखर राजनीतिक खेलाडी हुन्। उनी सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं निर्वाचित कार्यकारी अध्यक्ष हुन्। ओलीले तीन वर्षे बढी एमाले सत्ता कसरी चलाए? उनका कथनी र करणी आम जनताका सामु छर्लंग नै छ। त्यतातिर पछि अरु सन्दर्भमा चर्चा गरौंला। राष्ट्रपति दाहिना, दक्षिण छिमेक सुपर दाहिना, उत्तरी छिमेकलाई प्रेममा फुस्ल्याउन [...]

प्रचण्ड सकिएका हुन् ?

नेपाली सत्ता राजनीतिमा केपी ओली अहिले शिखर राजनीतिक खेलाडी हुन्। उनी सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं निर्वाचित कार्यकारी अध्यक्ष हुन्। ओलीले तीन वर्षे बढी एमाले सत्ता कसरी चलाए? उनका कथनी र करणी आम जनताका सामु छर्लंग नै छ। त्यतातिर पछि अरु सन्दर्भमा चर्चा गरौंला। राष्ट्रपति दाहिना, दक्षिण छिमेक सुपर दाहिना, उत्तरी छिमेकलाई प्रेममा फुस्ल्याउन [...]

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकट महिला नेत्रीहरुले प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन् । ओली समूहको अखिल नेपाल महिला संघले विघटित प्रतिनिधि सभा सदस्य झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई बुधबार ज्ञापन पत्र बुझाएका छन् । झाँक्रीले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको उनीहरुको आरोप छ । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको अनेम संघकी नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो ।