श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि लगाइएको कर्फ्यू बुधबारसम्मका लागि थप

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । श्रीलङ्कामा पछिल्ला दिनहरूमा देखिएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको […]

सम्बन्धित सामग्री

श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै, सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । प्रदर्शनकारीका गतिविधि बढ्दै गएसँगै सरकारले कर्फ्यू आदेश जारी गरेपनि सो क्रम रोकिएको छैन् । राष्ट्रपति गोताबाया राजपाक्षेले गत महिना विरोध प्रदर्शन हुन थालेसँगै शान्ति व्यवस्था कायम गर्ने प्रतिवद्धता जनाएका थिए। चर्को मल्यवृद्धिसँगै आर्थिक संकट आएसँगै आम सर्वसाधारणले सरकार विरोधी आन्दोलनलाई […]

श्रीलंका थप आन्दोलन हिंसात्मक बनेपछि कर्फ्यू आदेश जारी

काठमाडौं । श्रीलंकाली सरकारले देशमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश समेत दिएको छ । सरकारले देशमा सार्वजनिक सम्पत्ति लुटपाट गर्न खोज्न जो कोहीलाई गोली हान्न सक्नेसम्मको अधिकार श्रीलंकाली सेनालाई दिएको छ । यसैबीच, राजधानी कोलोम्बो लगायत अन्य शहरहरूमा दशौं हजार सेना, नौसेना, र वायु सेनाका कर्मचारी तैनाथ गरिएको […]

श्रीलङ्काको कर्फ्यू थप

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ ।

श्रीलङ्कामा लगाइएको कर्फ्यू गरियो थप

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनलाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ । सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोश