श्रीलंका थप आन्दोलन हिंसात्मक बनेपछि कर्फ्यू आदेश जारी

काठमाडौं । श्रीलंकाली सरकारले देशमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश समेत दिएको छ । सरकारले देशमा सार्वजनिक सम्पत्ति लुटपाट गर्न खोज्न जो कोहीलाई गोली हान्न सक्नेसम्मको अधिकार श्रीलंकाली सेनालाई दिएको छ । यसैबीच, राजधानी कोलोम्बो लगायत अन्य शहरहरूमा दशौं हजार सेना, नौसेना, र वायु सेनाका कर्मचारी तैनाथ गरिएको […]