तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ।दसैँको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो।...
सेयर बजार सुधारका लागि फेरि अध्ययन कार्यदल गठन गर्ने तयारी गरिएको छ । पछिल्लो समय बजार घट्न थालेपछि अर्थमन्त्री डा. रामशरण महतले पुँजी बजार सुधारका समस्या समाधान गर्न नयाँ कार्यदल बनाउन...
सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन भएको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर...
गण्डकी प्रदेश सरकारले काउफार्मको आवश्यक्ता अध्ययन गर्न कार्यदल गठन गरेको छ। यहि चैत ८ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व नीति तथा योजना आयोगकी सदस्य तथा अर्थशास्त्री डा.भीमा ढुंगानाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो।...
पोखरा, भदौ २४ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । भौगर्भिक, इन्जिनियरिङ, वातावरणीय पक्ष र सरोकारवाला निकायसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउने समय कार्यदललाई दिइएको […]
काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो । आजको बैठकले सरकारको विपक्षमा उभिनको […]
काठमाडौं। सरकारले २४ वटा जिल्लामा विद्युत प्रसारण लाईन निर्माणमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। सरकारले संघ र स्थानीय तहसँगको सहकार्यमा कार्यदल गठन गर्ने र प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने निर्णय गरेको हो। अर्थ, गृह, उर्जा, जलस्रोत, वन र भूमि मन्त्रालयले यस्तो कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।
काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल थठन भएको हो । कार्यदलमा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् ।
The post संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]