सेतीमा खसेकी युवतीको आठ दिनपछि शव भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ।

सम्बन्धित सामग्री

रुबीभ्याली पहिरोमा पुरिएकामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

काठमाडौँ, २ माघ। धादिङको रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ। प्रहरीका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो […]

रिसोर्टमा युवतीको शव भेटियो

काठमाडौं, ४ पुस । कैलालीमा युवकको घाँटी रेटेर हत्या भएको घटना बाहिरिए लगत्तै काठमाडौंमा पनि एक युवतीको शव फेला परेको छ । शंकरापुर–३ जर्सिङपौवास्थित् लाङटाङ ईको रिसोर्टमा १९ वर्षीया उर्मिला आलेमगरको शव फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा मानेभञ्जाङकी मगर सोहि रिसोर्टमा कार्यरत थिइन् । मृतक र रिसोर्टमा काम गर्ने एकजना पुरुष सँगै सुतेका […]

काठमाडौंमा एक पुरुषको शव भेटियो

काठमाडौं, १९ मंसिर । काठमाडौंमा आइतबार एक पुरुषको शव भेटिएको छ । आज रातोपुल नजिकै धोबीखोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा शव घोप्टो परेको अवस्थामा स्थानियले देखेका थिए । शवको हालसम्म पहिचान हुन नसकेको र थप अनुसन्ँधान भइरहेको प्रहरीले जनाएको छ ।

बाग्मतीमा महिलाको शव भेटियो

काठमाडौं, १२ मंसिर । काठमाडौंको बाग्मती नदीमा एक महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बाग्मतीमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । करिब ४० वर्षकी महिलाको शव भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शवको हालसम्म पहिचान खुल्न सकेको छैन् । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

बिहीबार २ पुरुषको शव भेटियो

काठमाडौं, २६ कात्तिक । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सोही नगरपालिका–११ कपन बस्ने खोटाङ घर भएका मेघराज राईको हिजो (बिहीबार) शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, कास्कीको पोखरामा पनि पुरुषको शव फेला परेको हो । पोखरा महानगरपालिकाको कच्ची बाटोमा नदीपुर बस्ने २८ वर्षीय अमन परियारको शव फेला परेको […]

दक्षिणकालीमा रगताम्मै अवस्थामा एक पुरुषको शव भेटियो

काठमाडौं, २ कात्तिक । दक्षिणकाली नगरपालिका–६ कमलपोखरी नजिकै रगताम्मै अवस्थामा एक पुरुषको शव फेला परेको छ । स्थानिय हरिकृष्ण श्रेष्ठको गोठमा काम गर्ने ५० वर्षीय गोजे राईको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । राईको आज बिहान गोठकै खाटमा रगताम्मै अवस्थामा शव फेला परेको थियो । मृतक राईसँगै बस्दै आएका पासाङ शेर्पा […]

हुप्सेकोट अपडेट : पहिरोमा पुरिएका तीन जनाको शव भेटियो

बिबेक भण्डारी नवलपुर । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । खोजीकर्ताहरुले शनिवार दिउँसो ३ बजे उनिहरुको शव भेटेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरी सहितको टोली शनिवार दिउँसो घटनास्थल पुगेको थियो । प्रहरीकाअनुसार पहिरोमा […]

सर्लाहीमा खोलामा युवतीको शव भेटियो

प्रकाश मैनाली सर्लाही । गत साउन ३१ गते रातिदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राति मृत अवस्थामा फेला परेकी छिन् । युवतीको शव घरदेखि करिव ३ किलोमिटर पर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए […]

आँधीखोलामा शव भेटियो

स्याङ्जा। भीरकोट नगरपालिका–३ आँधीखोलामा एक पुरुषको शव फेला परेको छ। आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। आज बिहान ६ बजेतिर स्थानीयबासीले शव देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन् । अन्दाजी ५०÷५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन।

त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो

चितवन ।  पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो । भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्काे एक जनाको बुधबार शव भेटिएको थियो । निर्माणाधीन अवस्थामा […] The post त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.