नवौँ राष्ट्रिय खेलकुदः उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

कास्की, असोज १२ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् । प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रङ्गशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन् । पोखरा […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद आज समापन

पाेखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको […] The post नवौँ राष्ट्रिय खेलकुद आज समापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज नवौं राष्ट्रिय खेलकुदको समापन हुँदै

पोखरा, कात्तिक ३। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः ३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँने भएका छन्। यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए […]

नवौँ राष्ट्रिय खेलकुद समापनका लागि पोखरामा बिहीबार आधा दिन बिदा

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि पोखरा महानगरपालिकाले बिहीबार दिउँसो १ बजेदेखि बिदा दिने निर्णय गरेको छ।मुख्य गरी गण्डकी प्रदेशको राजधानी पोखरामा जारी खेलकुद प्रतियोगिताको बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नेछन्। गण्डकी प्रदेशमा आयोजित खेलकुदको उद्घाटन जस्तै समापन पनि भव्य बनाउन तथा इच्छुकहरूलाई सहभागी हुनका लागि बिदा दिइएको हो।पोखरालगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा खेलहरू भइरहेका छन्। मुख्य आयोजना स्थल पोखरा महान

नवौँ राष्ट्रिय खेलकुद :  ४ सय ४ स्वर्णका लागि ६ हजार १ सय ५७ खेलाडी

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार कास्की स्थित पोखरा रंगशालामा साँझ ४ बजे  हुँदै छ। प्रतियोगितालाई उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन्। राष्ट्रपति अस्वस्थ भएपछि उपराष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्न लागेका हुन्। उपराष्ट्रपति बिहिबार नै पोखरा आइसकेका छन्।प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्। यस्तोमा उद्घाटन अघि नै केहि खेल समापन भइसकेका छन्। जसमा पुरुष क्रिकेट काठमाडौंमा समापन हुँदा फेन्सी

पोखरामा नवौँ राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद शुक्रबार पोखरामा सुरु हुँदैछ । प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करणको मिति पटक–पटक सरेपछि अन्ततः हुन लागेको हो । २०७७ सालमा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद कोरोना र अन्य विविध कारणले ढिला भएको हो । नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय खेलकुदको उद्घाटन हुने भनिएको थियो तर राष्ट्रपति भण्डारी अस्वस्थ हुनुभएपछि राष्ट्रिय खेलकुद परिषद्ले उद्घाटनका लागि उपराष्ट्रपति पुनलाई निमन्त्रणा दिएको हो । सात दिनपछि हुने राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक शेरबहादुर देउवाले गर्नुहुनेछ । नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते सकिनेछ । सबै घरेलु खेलकर्मीलाई एकै ठाउँ, एउटै लक्ष्यसहित खेल भावनामा बाँध्ने उद्देश्यले हुन लागे

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन्। प्रतियोगिताअन्तर्गत १५ खेल र केही फाइनल खेल पोखरा रंगशालामा हुने भएका छन्। प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रंगशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन्। पोखरा रंगशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, […]

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने

काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । नवौँ राष्ट्रिय खेलकुदको समापन कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले […]

नवाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

काठमाडाैँ- गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो। यस्तै, नवौँ राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ। नवौँको उद्घाटन […]