चुनावको दिन पानी पर्नसक्छ: मौसमविद्

मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

मौसमविद्ले भने–चुनावको दिन पानी पर्नसक्छ

मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी गर्न सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने उनीहरुको भनाइ छ । मौसमविद् डा धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी  निकै तिव्र गतिमा चलेको बताए ।  सो आँधीको असर भारतको ओडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने  वैशाख  २८ गतेदेखि प्रभाव देखिने