प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, स्थायी कमिटी सदस्य देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए । ती दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको थियो । उनीहरूलाई...

सम्बन्धित सामग्री

अध्यक्ष नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।  अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्न नौ समूह गठन गरेर छलफल भएको नेताहरुले बताएका छन् ।७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ वटा समुहमा विभाजन गरेर छलफल भएको हो । उक्त छलफल भोलि बिहानसम्म सकेर र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने तयारी छ । अध्यक्ष नेपालको प्रतिवेदनमा

समूहगत छलफल अवलोकन गर्दै प्रचण्ड (तस्बिरहरु)

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक दस्तावेजमा समूहगत छलफल जारी छ। छलफलका लागि प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका नेतालाई अध्ययनका...

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो । समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ । […] The post माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी

काठमाडौं, १३ पुस। नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो । समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको […]

एमालेको केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसंगठन,...

एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत छलफल जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । विहान ११ बजेबाट सुरु भएको बैठकमा समूहगत छलफल जारी रहेको छ ।

माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ। शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ। बैठकमा हाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की, बागमतीबाट नारायण दाहाल र गण्डकी प्रदेशबाट हितराज पाण्डेले धारणा राखेका छन्।

माओवादी केन्द्रीय समिति बैठक : प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को  केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ ।दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व