नोट मेला

तिमीहरूले नोट त देखेकै छौ । किताब कलम, मिठाई र राम्रो लुगा किन्न मात्र होइन स्कुलको फी तिर्न, सिनेमा हेर्न वा अरूबाट जुनसुकै काममा सहयोग लिन पैसा नभई हुन्न । पैसा नभए हाम्रा धेरै आवश्यकता पूरा गर्न अप्ठेरो हुन्छ । त्यसकारण हाम्रो जीवनमा पैसाको ठूलो महत्त्व छ ।

सम्बन्धित सामग्री

नक्कली नोटसहित भारतीय पक्राउ

सिरहामा नक्कली नोटसहित भारतीय युवक पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रुपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । बडहरीस्थित दशगजामा लागेको इन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धा

मेला हेर्न आएका युवक नक्कली नोटसहित पक्राउ

सिरहा । बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोट सहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्लकी नोट फेला पारी पक्राउ गरेको […]

‘अफरभित्र पनि अफर’को समय थपियो

चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हबले सञ्चालन गरेको ‘अफरभित्रको अफर’ सहितको मोबाइल मेलामा ग्राहकहरूको सहभागिता बढेपछि समय थप गरिएको छ । मेला अवधिभर सामसङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधासमेत थप गरिएको छ । केएल मोबाइल हबले आफ्नो पहिलो वार्षिकत्सवको अवसर पारेर ‘अफर माथिको अफर’सहित मोबाइल मेला सञ्चालन गरेको जनाएको छ ।

पुराना नोटहरुको मेला, एक सयको नोट ६० हजारसम्ममा बिक्री !

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank