सरकारी बिदा र थोरै वर्षाले उद्योगलाई हल्का राहत

काठमाडौं – केही दिनयता छिटफुट वर्षा, लगातारको सरकारी बिदा र भारतीय ऊर्जा बजारबाट साविकको भन्दा थप परिमाण आयातले उद्योगहरुलाई विद्युत् आपूर्तिमा हल्का राहत भएको छ । ‘तीन दिनदेखि हामीले चौबीसै घण्टा उद्योगलाई बिजुली दिएका छौं,’ विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले भ...

सम्बन्धित सामग्री

बिदा धेरै हुँदा सेवा प्रभावित भयो, पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताउनुभयो । उहाँले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, […]

दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले जेठ १ बाट लागू हुने गरी शनिवार र आइतबारको सार्वजनिक बिदाले दूरगामी असर पार्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

सातामा दुई दिन बिदा खारेजीको माग गर्दे सर्वोच्चमा रिट

हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दे सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। दुई दिन विदाको निर्णयले दुरगामी असर पार्ने भन्दै यसविरुद्ध अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्य प्रसाद...

आजदेखि आइतबार पनि सरकारी बिदा

काठमाडौँ । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो। निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान […]

सरकारी बिदा र थोरै वर्षाले उद्योगलाई हल्का राहत

काठमाडौं – केही दिनयता छिटफुट वर्षा, लगातारको सरकारी बिदा र भारतीय ऊर्जा बजारबाट साविकको भन्दा थप परिमाण आयातले उद्योगहरुलाई विद्युत् आपूर्तिमा हल्का राहत भएको छ । ‘तीन दिनदेखि हामीले चौबीसै घण्टा उद्योगलाई बिजुली दिएका छौं,’ विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले भ...

निजी शैक्षिक संस्थाले दुई दिने सरकारी बिदा नमान्ने

निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक […]

आइतबार सार्वजनिक बिदा दिने सरकारको तयारी, थप छलफलपछि निर्णय हुने

काठमाडौँ । आइतबार सरकारी बिदा दिने विषयले मन्त्रिपरिषदमा प्रवेश पाएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदालाई सातामा दुई दिन दिने नेपाल आयल निगमको प्रस्तावबारे छलफल भएको हो । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै निगमले उक्त प्रस्ताव अघि सारेको थियो […]

२०७९ सालमा कति दिन हुन्छ सरकारी बिदा, यस्तो छ तालिका

२०७९ सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित, कति दिन हुन्छ सरकारी बिदा, यस्तो छ तालिका काठमाडौं। सरकारले आगामी वर्ष अर्थात् २०७९

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सरकारी बिदा !

तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ : ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्