पोखरा । गाडी चढ्नेक्रममा बसका सहचालक वा सम्बन्धित व्यक्तिले यात्रुलाई आफ्नो गाडीमा चढाउन अनेक गर्छन् । कसैले अनेक प्रलोभन देखाउँछन् भने कतिपयले यात्रुको झोला नै जबर्जस्ती तानेर बसभित्रै हुल्छन् । यस्तै कार्य गरेको अभियोगमा पोखरामा २ जना युवक शुक्रबार परेका परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास १४ स्थायी घर भइ हाल पोखरा ९ पृथ्वीचोक […]
The post यात्रुको झोला खोसाखोस गर्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले […]
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी...
धुलिखेल । काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्गमा फोहोरजन्य सामग्री फालेमा कारबाही गर्ने निर्णय गर्दै सचेत हुन आग्रह गरेको छ ।
सो राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनले जथाभावी फोहोरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार सो निर्णय गरिएको नगर प्रमुख कुन्साङ लामाले बताए । उनका अनुसार पालिकाले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ ।
तत्कालन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सार्वजनिक सवारीसाधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहोरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकाले त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ ।
अटेर गर्ने सवारी चालक तथा यात्रुलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारबाही गरिने समझदारीमा उल्लेख छ । नगरपालिकाले बुधवार एक कार्यक्रम आयोजना गर्दै सवारी चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै सचेतनामूलक स्टिकरसमेत टाँसेको थियो ।
नियम पालना गरे/नगरेको निगरानी गर्ने र पालना नगरेको पाइएमा कारबाही गर्ने नगरपालिका प्रशासनले जानकारी दिएको छ । रासस
जेठ २१, काठमाडौं । राजधानी काठमाडौंमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ ।
अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरु हुन्छ । साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ । नगरप्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन् । सडकमा झोला बोकेर, सिक्रि,लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ ।
फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्न समेत कठीन हुने गरेको चालकहरु बताउँछन् । दैनिक दुई /तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन् । सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुछपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन ।
प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै । सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ । काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर, भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् । नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन ।
तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ । हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ । साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन् । र त्यही व्यापारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन् ।
हेरौं तस्वीरहरुमा :
तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल
बसबाट झरेका यात्रुलाई आफ्नो होमस्टेमा पुर्याउन युवक र महिला प्रतिस्पर्धामा छन् । १५ सयबाट सुरु भएको मोलमोलाइ ५ सयमा आएर सकिन्छ । युवकले ८ सयभन्दा कममा राख्न नसकिने बताइरहेका बेला महिलाले ५ सयमा राख्छु भनेपछि यात्रु महिलाको ठेगाना रोज्छन् ।
यात्रुको गह्रुँगो झोला बोकेर महिला गन्तव्यतर्फ ठमठम हिँड्छिन् । फुक्काफाल यात्रु आफ्न…
बसबाट झरेका यात्रुलाई आफ्नो होमस्टेमा पुर्याउन युवक र महिला प्रतिस्पर्धामा छन् । १५ सयबाट सुरु भएको मोलमोलाइ ५ सयमा आएर सकिन्छ । युवकले ८ सयभन्दा कममा राख्न नसकिने बताइरहेका बेला महिलाले ५ सयमा राख्छु भनेपछि यात्रु महिलाको ठेगाना रोज्छन् ।
यात्रुको गह्रुँगो झोला बोकेर महिला गन्तव्यतर्फ ठमठम हिँड्छिन् । फुक्काफाल यात्रु आफ्न…
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।