ढाेरपाटन – समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे। रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए। जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो। लगातारको वर्षाले भित्र्याउनै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो। मध्यपहाडी जिल्ला भए पनि यहाँ […]