विराटनगर । प्रदेश–१ मा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस धान उत्पादनमा करिब ३ प्रतिशतले कमी आएको अनुमान छ । बाढीले धान भित्र्याउने बेला खेतमा नै पुरिदिएको र खेतमा बालुवा थुप्रिएकाले धान उत्पादनमा घटेको हो । सधैं ठूलो परिमाणमा धान उत्पादन हुने पूर्वमा यस वर्ष बेमौसमी पानीसँगै आएको बाढीले […]